

यसरी गरे कुलमानले दोस्रोपटक प्राधिकरणको नेतृत्वमा पदबहाली (फोटोफिचर)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।
बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्क पुगेका घिसिङले पदबहाली ग्रहण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उनलाई प्राधिकरणमा एक कार्यक्रम गर्दै स्वागत गरिएको थियो ।
तस्वीरहरू