

सशस्त्रले खोल्यो बढुवाको लहर, सहायक हवल्दारदेखि इन्स्पेक्टरसम्मका लागि निस्क्यो सूचना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा बढुवाका लागि सूचना प्रकाशित गरेकोछ ।
सशस्त्रद्वारा प्रकाशित सूचनाअनुसार सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) बढुवाका लागि सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) ७ दिनभित्र प्रमाणपत्रका साथ निवेदन दिन सूचित गरेको छ ।
त्यस्तै सशस्त्रले सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), सशस्त्र प्रहरी नायब निरीक्षक (सई), सशस्त्र प्रहरी सहायक निरिक्षक (असई), सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, सशस्त्र प्रहरी हवल्दार र सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि पनि सूचना प्रकाशित गरकेो छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् !