

सशस्त्रले निकाल्यो सई बढुवाका लागि तयारी (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टरले सशस्त्र रिक्त सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बढुवाको तयारी गरेको छ ।
सशस्त्रका अनुसार साधारण समूहको लेखा उपसमूहमा रिक्त रहेका सईका लागि बढुवाको सम्भाव्य रहेका प्रहरी सहायक निरीक्षक (असई) बाट ७ दिनभित्र मूल्यांकन फारम भरी बढुवा समितिमा पेश गर्न सूचित गरेको छ ।