

इन्स्पेक्टरको रिजल्ट निस्कियो, यी ९६ जनाले निकाले नाम (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनपदको नतिजा सार्वजनिक भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार २०८० साल कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार परिक्षामा सहभागी भएकामध्ये खुला र समावेशी समूह गरी ९६ जना इन्स्पेक्टर नियुक्तिका लागि उत्तीर्ण भएका छन् ।
सूचनाअनुसार खुलातर्फ ५२ जनाले नाम निकालेका छन् ।
सूचनाअनुसार खुला समूहमा ८ जना, महिलामा २ जना, आदिवासी जनजातीतर्फ २ जना, मधेसी तर्फ २, दलित तर्फ २ र पिछडिएका तर्फ २ जनाले वैकल्पिकमा नाम निकालेका छन् ।
नतिजाः