

सेनाले माग्यो ३१७ जनाका लागि दरखास्त, कुन–कुन पदका लागि क-कसले फर्म भर्न पाइने ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयद्वारा जारी सूचनामा प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक र विल्लादार पदका लागि दरखास्त आह्वान गरिएको हो ।
सूचनाअनुसार डाक्टर, नर्स, इन्जिनियरङदेखि लिएर हवाई सेवासम्मका लागि ३१७ जनाको दरखास्त आह्वान गरिएको हो ।
सूचनाः