

नांगै ओस्कार अवार्ड प्रदान गर्न स्टेज पुगेपछि…

एजेन्सी । रेस्लर जोन सिना नांगिएर अवार्ड बाँड्न ओस्कार मञ्चमा पुगेका छन् ।
हलिउड अभिनेतासमेत रहेका रेस्लर जोन सिना उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड दिन नांगिएरै स्टेजमा पुगेका हुन् ।
अहिले उनका नांगिएका तस्वीर भाइरल छन् । उनले ‘पुअर थिंग्स’लाई उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्रदान गरेका थिए ।
उनी लगभग नांगिएर स्टेजमा पुगेपछि हंगामा भएको थियो ।