

प्रहरीमा रिक्त एसएसपी बढुवाका लागि सिफारिस, को हुने भए एसएसपी ?

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ट प्रहरी उपरिक्षकमा बढुवा गरेको छ ।
बढुवा समितिको बैठकले रिक्त रहेको एक एसएसपी पदका लागि प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।
विस्तृत विवरण भने आइसकेको छैन ।