

संविधानसभा सदस्य सुनुवारको निधन

काठमाडौं । संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ ।
संविधान सभा सदस्य समेत रहेकी समाजसेवी सुनुवार शनिबार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको हो ।
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. ६, गुप्तेश्वरकी स्थायीबासीन्दा समेत रहेकी सुनुवारको थाइराइड क्यान्सरबाट पीडित उपचारका क्रममा निधन भएको निधन भएको जनाइएको छ ।
सुनुवार सेवा समाज संघिय समिति सल्लाहकार समेत रहेकी ८१ वर्षीया सुनुवार करिब २ महिनादेखि उपचाररत थिइन् ।