

सेनाको अधिकृत क्याडेटको वियरिङमा ९६ जना पास, ती को–को हुन् ? (सूचीसहित)

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदका उम्मेदवारहरुको बियरिङको तथा प्रारम्भिक स्वास्थ्य परिक्षणको नतिजा सार्वजनिक भएको छ ।
नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्रमा भएको सि.सनं. ६५ अधिकृत क्याडेट तथा सि.सं. ५ स्नातक अधिकृत क्याडेट पदको पुरुष उम्मेदवारको नतिजा सार्वजनिक भएको हो ।
नतिजा अनुसार परिक्षामा सहभागी भएका मध्ये ९६ जना पास भएका छन् ।
नामावलीः