

सेनाले माग्यो १५७ जनाको दरखास्त, कुन-कुन सेवाका लागि खुल्यो त विज्ञापन ? (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक/हवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो। जम्मा गरी सेनाले १५७ जनाका लागि दरखास्त माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले अनलाईनबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ। र, अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ।
हेर्नुहोस् सूचनाः