प्राइम एसोसिएट्सको गुणस्तरीय निर्माण उपकरणहरू नेपाली बजारमा



काठमाडाैं । प्राइम एसोसिएट्सले नेपाली बजारमा विभिन्न निर्माणसम्बन्धी उपकरणहरू ल्याएको छ ।

लामो समयदेखि Automobile, Road, Building र Bridge Construction Equipment को निरन्तर विक्री वितरण गर्दै आएको तथा निर्माण व्यवसायीहरुमा चिरपरिचित यस Prime Associates Pvt. Ltd. ले Apollo Inffratech Group, joint venture with Car Mix- Italy; Parker Plant Limited- UK; Aptech- India; Zenith- Germany र Hawkeye Pedershaab- USA.  का विभिन्न उत्कृष्ट र विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माण सम्बन्धि अत्याधुनिक उपकरण, प्लान्ट तथा पार्टपूर्जाहरु नेपालका लागि एक मात्र आधिकारिक अधिकृत विक्रेता नियुक्त भई विक्रीवितरण गर्न लागेको व्यहोरा जनाएको हो ।

कम्पनीले Apollo Inffratech Group अन्तर्गत, विगत ४० वर्ष देखि Road Construction Equipment मा अग्रणी स्थानमा रहेको Apollo Gujarat ले हाल विश्वको विभिन्न देशहरु, नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिका मा आफ्ना उत्कृष्ट तथा विश्वासनीय उत्पादनहरु विक्रीवितरण गर्दै आएकोमा, सन् २००८ देखि Concrete र Asphalt सम्बन्धि अत्याधुनिक उपकरणहरुको पनि उत्पादन सुरु गरेको हो ।

“गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता” भन्ने लक्ष्यका साथ अघि बढेको Apollo Infrratech Group का उत्कृष्ट तथा विश्वासनीय उत्पादनहरु, Apollo Car Mix (Self- loading Concrete Mixer), Concrete Batching Plant (Pan type/Twinshaft) , Concrete Paver, Asphalt Batch Mix Plant, Asphalt Drum Mix Plant, Asphalt Paver, Bitumen Distributor, Broomer, Block tile, Concrete Pipe, Box Culverts हरु रहेका छन् । उक्त मेसिनहरु औध्योगिक प्रतिष्ठान, पुल, सडक, हाईड्रोपावर, फ्लाईओवर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोग हुनेछन् । Apollo Car Mix 23 Fx Hydropower tunnel का लागि, राजमार्ग निर्माणको लागि Parker Batch Mix Plant अत्यन्त उपयोगी रहेको दाबी गरेको छ ।

गुणस्तरीय मेसिनको विक्री पश्चात Apollo Inffratech Group  र Prime Associates Pvt.Ltd. ले आफ्ना ग्राहक हरुलाई उक्त उत्पादनमा १ वर्षको Waranty सहित सम्पूर्ण Spare parts हरु सुलभ मुल्यमा उपलब्ध गराई मर्मत सम्भारको समेत व्यवस्था रहेको कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिपक आचार्यले जनाए ।