

सैनिक कल्याणकारी कोषले माग्यो ८७ कर्मचारी, कस्तो योग्यता पुगेकाले दरखास्त दिन सकिन्छ ? (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले विभिन्न पदमा करार कर्मचारी माग गरेको छ ।
निर्देशनालयले सोमवार सूचना जारी गर्दै सफाई कर्मचारीदेखि उपप्राध्यापकसम्म ८७ कर्मचारी माग गरेको हो ।
कोषले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्न आह्वान गरेको छ ।
सूचनाः