सशस्त्रका ५० सई भए बरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीले ५० जना नायब निरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।

सूचीः

 

 

One thought on "सशस्त्रका ५० सई भए बरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *