नेपाली यू-१९ टोली विश्वकपमा

युएई – यू–१९ को खेलको विश्वकप खेल्ने भएको छ । नेपाल युएईलाइ पराजित गर्दै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुगेको छ ।

नेपालका दीपेश कँडेलले ह्याट्रिक लिएपछि विश्वकप यात्रा सम्भव भएको हो ।

कँडेलले ४८ औं ओभरमा लगातार तीन बलमा तीन विकेट लिएपछि नेपालले शानदार जित हात पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *