

सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता

काठमाडौं । सन्दीप लामिछानेले नेपालका लागि पाँचौ सफलता दिलाएका छन् । उनको भने चौथो व्यक्तिगत विकेट हो ।
सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनमा आउट गराएका हुन् । क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्यु क्रस रहेका छन् ।
अहिले स्कटल्यान्ड २३ ओभरमा १२५ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि १ विकेट कुशल मल्लले लिएका छन् ।