सशस्त्र प्रहरी बलका ९७ एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले ९७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ठूलो मात्रामा प्रहरी अधिकृतहरुको सरुवा गरेको हो।

कार्यालयले प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम सशस्त्र प्रहरीको सरुवा गरेको जनाएको छ।

सरुवा सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *