

प्रहरीका २३ एसपीको काज सरूवा, साेमेन्द्रसिं राठाैर अपराध अनुसन्धान पुग्दा अरू को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले २३ जना उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।
सोमेन्दसिंह राठाैर उपत्यका अपराध अनुसन्धानमा काज खटिएका छन् भने नान्तीराज गुरूङको कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ ।