

यी २४७४ ले निकाले नेपाल प्रहरीको जवानमा नाम (नामसहित)

काठमाडौं – प्रहरी जवानको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार देशभर रहेका प्रदेश प्रहरी तालिम केन्द्र र काठमाडौं उपत्यका प्रहरी तालिम केन्द्रबाट २४७४ जना भर्ना छनोटमा परेका छन् ।
यस्तै खुला, महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पछिडिएको क्षेत्रबाट ३६५ जना वैकल्पिक सूचीमा रहेका छन् ।
प्रहरीले १० मंसिर २०७८ मा खुलाएको भर्नामा उनीहरू छनोट भएका हुन् ।
सूचीः