प्रहरीमा एसएसपीका लागि ३२ एसपीको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा गणेश चन्द रहेका छन् ।

त्यसैगरी क्रमशः सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ (क), हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर विक, ओमबहादुर रानालगायत रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *