

सशस्त्र स्टाफ कलेजका लागि यी १२ ले गरे पास (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको दशौं एपिएफ कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परिक्षामा ११ जना उत्तीर्ण भएका छन् ।
स्टाफ कलेजले लिएको परिक्षामा सहभागी भएका मध्ये १२ जनाले उत्तीर्ण गरेका हुन् ।
पास हुनेमा नवराज तामाङ, राजुकुमार दाहाल, प्रदीप राई, उत्तम पुडासैनी, अर्जुन पौडेल, रविन सिलवाल, पदम सिंह भण्डारी, सुरेन्द्र बहादुर शाही, कन्चन थापा, सशांकध्वज कार्की, बुद्ध श्रेष्ठ र विजयकुमार महर्जन रहेका छन् ।