सशस्त्र असईको रिजल्ट निस्कियो, यी ९८ जनाले निकाले नाम (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरिक्षक (असई) को रिजल्ट निस्किएको छ ।

सशस्त्र प्रहरी भर्ना छनोट शाखाका अनुसार सशस्त्रमा रिक्त रहेको असई पदका लागि भएका विभिन्न चरणका परिक्षामा उत्तीर्ण भएर ९८ जना असई नियुक्तिका लागि सिफारिस भएका छन् ।

उत्तीर्ण भएका उम्मेदवारहरुले सक्कल प्रमाणपत्र र २/२ प्रति फोटोकपी र ४ प्रति पासपोर्ट साइजको फोटोसहित यही असोज १४ गते प्रधान कार्यालय हल्चोकमा उपस्थित हुन सूचीत गरेको छ ।

सूचीः