सशस्त्र इन्स्पेक्टरका लागि खुल्यो भर्ना, क–कसले कसरी दिने आवेदन ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीमा रिक्त रहेको साधारण र प्राविधिक तर्फका विभिन्न उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाअनुसार कानुन उपसमूहमा ८ जना, लेखातर्फ २९ जना, प्राविधिकतर्फ विभिन्न इन्जिनियरिङतर्फ ११ जनाको दरखास्त माग गरेको हो ।

सूचनाः