सगरमाथामा सेनाः सेनानी देउवाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले नेपाली सेनाको प्रतिनिधित्व गर्दै मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

नेपाली सेनाका अनुसार सेनानी देउवाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *