सशस्त्र जवानका लागि फर्म भरेकालाई यस्तो छ शारिरीक परिक्षण परिक्षातालिका, कसको कहिले पर्यो ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी जवान पदमा फर्म भरेका उम्मेदवारहरुलाई शारिरीक परिक्षण परिक्षा सञ्चालन कार्यतालिका प्रकाशित गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार देशभरका ८ स्थानबाट यही १७ गतेबाट शारिरीक परिक्षण परिक्षा सञ्चालन हुने जनाएको छ ।

सूचनाअनुसार शारिरीक परिक्षण हुनेमा सशस्त्र प्रहरी हेडक्वार्टर, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी कास्की, सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्बामा भदौ २९ गतेसम्म शारिरीक परिक्षण हुने जनाएको छ ।

सूचनाः