

नेपाल प्रहरीका यी १४ प्रहरी भए ‘फरार’, ७ दिनभित्र हाजिर नभए जागिर चट् !

काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।
तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।