सशस्त्र प्रहरीले पर्सिको सम्पर्क मिति माघ २७ लाई सार्यो (सूचनासहित)



काठमाडौं — सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको विभिन्न पदका लागि तोकिएको सम्पर्क मिति विशेष कारणले परिमार्जन गरेको छ ।

सशस्त्रका अनुसार मानवस्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाका अनुसार यही १३ गते (पर्सी) तोकिएको सम्पर्क मिति परिमार्जन गरि आगामी माघ २७ गतेलाई कायम गरिएको भन्दै सूचना प्रकाशित गरेको छ ।

सूचनाअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक र साधारण समूह, कानून उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेद्वारहरुको सम्पर्क मिति परिमार्गन गरिएको हो ।

May be an image of text that says 'सूचना! सूचना!! सूचना!!! मिति २०७९ ।०६ ০७ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमहतर्फ सशस्त्र प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहायक निरीक्षक र साधारण समूह, कानून उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेदवारहरुको सम्पर्क मिति २०७९ ੧01੧३ गते तोकिएकोमा बिशेष कारणवश सम्पर्क मिति २०७९ गते तोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको स्वयक्भू, श्त. विभाग हलचोक, मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, सशस्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक, काठमाण्डौ | मिति २०७९ ੧01૧੧ गते'