भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ ।

बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो ।

उपत्यका लगायतका सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगायतको क्षेत्रमा धक्का महसुस गरिएको थियो । विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *