

सशस्त्रका १६ डीएसपीको काज सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना देशभर रहेका १६ वटा आश्रित गुल्महरूमा नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ ।
सशस्त्र प्रहरीको गण हेड क्वार्टर मातहत रहेका यी आश्रित गुल्महरूमा काज सरूवा भएको हो ।
बलले सोमबार सरूवा गरेका २३८ डीएसपीमध्येबाट उनीहरूको काज सरूवा भएको हो ।
सूची :