

सशस्त्रका यी ७ सई हुँदै इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलका ७ प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।
साधारण समूह, लेखा उपसमूहका गरी ७ जना सई इन्स्पेक्टर बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव डिआईजी बिदुर खड्काले जनाए ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फकका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचीः