

बागमतीमा प्रदेशका लागि २९७ कर्मचारी माग (विज्ञापनसहित)

काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।
आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो ।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
विज्ञापनसहितः