नेपाल प्रहरीको असई बढुवा निस्क्यो, को-को भए सिफारिस ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नेपाल प्रहरीका ४२४ जना प्रहरी वरिष्ठ हवल्दारहरूलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ।
आज बिहीबारको बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस सूची सार्वजनिक गरेको हो ।
