प्रहरीका ४६ सई भए बरिष्ठ सईमा बढुवा, को–कहाँ पदस्थापन भए ? (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४६ प्रहरी नायब निरिक्षक (सई)लाई बरिष्ठ प्रहरी नायब निरिक्षक (बरिष्ठ सई) मा बढुवा गरेको छ ।
प्रधान कार्यालयले बढुवा भएका बरिष्ठ सईहरुलाई पदस्थापन समेत गरेको छ ।
सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
