गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गरिसकेपछि मन्त्री अर्यालले सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *