बढ्यो पेट्रोल, घट्यो डिजेलः कति पुग्यो त प्रतिलिटरको मूल्य ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

प्रेस-2082.04.30-2025.08.15-2_page-0001

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *