

असई कुन्जाङले यसरी फहराइन् सर्वोच्च शिखरमा नेपाल प्रहरी… (फोटोफिचर)

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
शेर्पाले सोमबार बिहान ८ः५६ बजे सगरमाथाको शिखरमा पाइला राखेको जनाइएको छ । उनले शिखरमा नेपाल प्रहरीको झन्डा फहराएको जनाइएको छ ।
यसअघि आइतबार सशस्त्र प्रहरीका असई दन्तबहादुर छन्त्याल सगरमाथाको शिखर पुगेका थिए ।
तस्बिरहरूः नेपाल प्रहरी