प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथी छलफल जारी रहने



काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।

आजको बैठकमा पनि आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।