सशस्त्र इन्स्पेक्टरमा यी २५५ ले निकाले लिखितमा नाम (नामसहित)



काठमाडौं । लोकसेवा आयोगले सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक (इन्स्पेक्टर)को लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सूचनाअनुसार सशस्त्रमा रिक्त रहेको इन्स्पेक्टर पदका लागि आह्वान गरिएको दरखास्तअनुसार यही वैशाख १० गते सञ्चालन भएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित गरिएको हो ।

लिखितमा २५५ जना उत्तीर्ण भएका छन् ।

लिखित उत्तीर्णहरूः