कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, के–केमा सकिन्छ दरखास्त दिन ? (विज्ञापनसहित)

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

कृषि विकास बैंकले चौथोदेखि आठौं तहसम्मका ११८ जना कर्मचारीको विज्ञापन निकालेको हो ।

बैंकले शाखा प्रमुख, व्यवसाय अधिकृत, कानुन अधिकृत, कम्प्युटर अधिकृत, कर्जा अधिकृतका साथै विभिन्न प्रदेशका लेखापालहरुको दरखास्त आह्वान गरेको छ ।

विज्ञापनः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *