

सशस्त्र जवानको रिजल्टमा वैकल्पिकका यी ५४ लाई नियुक्तिको सिफारिस (रिजल्टसहित)

काठमाडौं । सशस्त्र प्रहरी कार्यालयको मानवस्रोत विभागले सशस्त्र प्रहरी जवानको गत वैशाख २ गते प्रकाशित नतिजामा वैकल्पिकमा उत्तीर्ण भएका ५४ जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
सशस्त्र कार्यालयका अनुसार यही कात्तिक २० गते भद्र पोशाकमा ४-४ प्रति पासपोर्टसाइजको फोटोसहित दरखास्त फारम भर्दा पेश गरेको कागजातसहित उपस्थित हुनका लागि सूचीत गरेको छ ।
सूचनाः