

‘बले’ले कसे स्नेहासँग लगनगाँठो

काठमाडाैं – चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ बैबाहिक बन्धनमा बाधिएका छन् ।
बलेले आफ्ना निकट केहि आफन्त र साथीभाइहरुको सहभागितामा झापाकी स्नेहा दंगालसँग बिहे गरेका हुन् । स्नेहा नर्सिङ पेशामा छिन् ।
काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेसमा आज एक बिशेष बैबाहिक समारोहसहित सागर लम्साल क्षेत्री उर्फ ‘बले’ र स्नेहा दंगाल बैैबाहिक बन्धनमा बाधिएका हुन् ।