सशस्त्रमा ठूलो संख्यामा जिम्मेवारी हेरफेर, १८ एसपी र २५१ डिएसपीको सरुवा, कसलाई कहाँ पठाइयो ? (नामसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा अधिकृतहरुको सरुवा गरेको छ ।

सशस्त्रका प्रधान कार्यालयका अनुसार १८ सशस्त्र प्रहरी उपरिक्षक (एसपी) र २३७ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा गरेको छ भने १४ जना डिएसपीको काज सरुवा गरेको छ ।

सशस्त्रले आगामी साउन १ गतेदेखि सरुवा भएको स्थानबाट तलब तथा भत्ता बुझ्ने गरी सरुवा गरिएको हो ।

एसपी सरूवा सूचीः


डिएसपी सरूवा सूचीः

डिएसपी काज सूचीः