

नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस, को हुने भए अब एआईजी ?

काडमाडौं । नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआईजी) पोषराज पोखरेल अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयलको बढुवा समितिको सचिवालयको सोमबारको निर्णयअनुसार जनपद प्रहरी समूह तर्फका डिआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने सिफारिस गरिएको हो ।