

प्रहरीका २० एसएसपीको सरूवा, कसले कहाँ पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २० जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ।
जनपद प्रहरी समूह तर्फका २० जना एसएसपीको सरुवा गरिएको हो ।
गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको प्रधान कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति जारी गर्दै सरुवा गरेको हो ।