

प्रहरीका ४ डिआईजीको पदस्थापन, ३ को सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) को पदस्थापन तथा सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार हालै बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बाट डिआईजीमा बढुवा भएका चार जना डिआईजीको पदस्थापन गरेको छ भने अन्य ३ डिआईजीको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएका डिआईजी डा. मनोजकुमार केसीको विशेष ब्यूरोमा पदस्थापन भएको छ भने दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ ।
सूचीः