

नेपाल प्रहरीका यी २१ सई भए वरिष्ठ सईमा बढुवा र पदस्थापन (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका छन् ।
प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार प्राविधिक प्रहरी समूहतर्फका सईहरुलाई वरिष्ठ सईमा बढुवा गरिएको हो ।
उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापनसमेत गरिएको छ ।
साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
सूचीः