

नेपाल प्रहरीका ३३५ जवानको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ३३५ जना प्रहरी जवानको सरूवा गरेको छ ।
प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो ।
सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ ।
साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
सूचीः