

नेपाल प्रहरीका ६४ सई भए बरिष्ठ सईमा बढुवा, को–कहाँ भए पदस्थापन ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा गरेको हो ।
साथै उनीहरुलाई सईबाट वरिष्ठ सईमा बढुवापछि पदस्थापन पनि गरिएको छ । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
सूचीः