

सशस्त्रमा १६ डिआईजी र १८ एसएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा ठूलो संख्यामा उच्च अधिकारीहरुको सरुवा गरेको छ ।
सशस्त्रका अनुसार १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र १८ जना सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको हो ।
गृहमन्त्रालयले मंगलबारको निर्णयमा उक्त निर्णय गरेको हो ।
को–कहाँ पुगे ?
डिआइजी
एसएसपीः