

प्रहरीको असई र सईमा बढुवा, को–को हुने भए असई र सई ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक इन्जिनियरिङ तर्फको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा निकालेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चार, संगीत र मेकानिकल इन्जिनियरिङ तर्फको बढुवा प्रकाशित गरिएको हो ।
त्यस्तै प्रधान कार्यालयले प्रहरी बरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक (असई) को पनि बढुवा निकालेको छ ।
असईबाट सईमा बढुवा हुनेमा २६ जना रहेका छन् । त्यस्तै बरिष्ठ हवल्दारबाट असई बढुवा हुनेमा ३० जना सिफारिस भएका छन् ।
सईको सूचीः
असईको सूचीः