

सशस्त्र जवानको लिखित नतिजा प्रकाशित, यी १४७३ ले निकाले लिखितमा नाम (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको जवान पदको लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको छ ।
सशस्त्र प्रहरी जवान पदका लागि यही मंसिर २० गते भएको लिखित परिक्षाको नतिजा आज (शनिबार) प्रकाशित भएको लोकसेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार सशस्त्र जवानका लागि माग गरिएको जम्मा १२२९ पदका लागि विभिन्न समूहमा गरेर १४७३ जनाले लिखित पास गरेका हुन् ।
सूचीः